समाचार
ऐलानी जग्गामा बसेको भालुवाङ बजारको भाग्य ː प्रदेश ५ को स्थायी राजधानी | दाङको भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय
दाङ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउन