काठमाडौं । माथिल्लो चमेलिया जलविद्युत आयोजनामा ५ बैंक र संचयकोषले ऋण लगानी गर्ने भएका छन् । दार्चुलामा निर्माण शुरु भएको ४० मेगावाटको जलविद्युत आयोजना हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले ५ अर्ब १८ करोड रुपैयाँ