अशोज १३, २०७५ इण्डोनेसियामा शक्तिशाली भूकम्प, झण्डै ४ सयको मृत्यु | आर्थिक पाटी संवाददाता पालु । इण्डोनेशियाको सुलावेसी क्षेत्रमा हिजो शुक्रवार आएको शक्तिशाली भूकम्पका कारण मर्नेको संख्या अझै बढ्दै गएको छ ।
अशोज १३, २०७५ भारतमा फेरी बढ्यो पेट्रोलको भाउ, अब लिटरको भारु ९१ | आर्थिक पाटी संवाददाता एजेन्सी । भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतका आयल मार्केटिङ कम्पनीले शनिवार फेरि मूल्य वृद्धि गर्दा राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर लिटरको ८३.४० भारु पुगेको छ ।
अशोज १२, २०७५ समुद्रमै विमान अवतरण, ४७ यात्रुको उद्दार | आर्थिक पाटी संवाददाता काठमाडौं । पाइलटको चुकका कारण एउटा बिमान समुन्द्रमा अवतरण भएको छ । प्रशान्त महासागरको माइक्रोनेसियामा एउटा हवाईजहाजलाई समुद्रमै अवतरण गराइएको छ ।
अशोज १२, २०७५ नेपाल–मलेशिया श्रम वार्ता सम्झौताको नजिक | अबदेखि कामदारको भिसा खर्च रोजगारदाताले बेहोर्ने आर्थिक पाटी संवाददाता काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरुको मुख्य गन्तव्य बनेको मलेशियासँग नेपालले लामो समयपछि श्रम सम्झौता गर्ने भएको छ ।
अशोज ११, २०७५ श्रम सम्झौताको अन्तिम रूप दिन नेपाली टोली मलेशिया प्रस्थान | १७ वर्षदेखि बिना श्रम सम्झौता नेपाली मलेशिया गए, यसपटक श्रम सम्झौता गरेरै आऊलान् त ? आर्थिक पाटी संवाददाता काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको टोली आज मलेशिया प्रस्थान गरेको छ ।
अशोज ८, २०७५ तान्जानियाँको फेरी दुर्घटनामा मर्नेको संख्या २ सय २४ पुग्यो | अब कोही पनि जीवित पाइने आशा झिनो रहेको सरकारकारी भनाइ आर्थिक पाटी संवाददाता काठमाडौं । तान्जानियाको फेरी दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय २४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ ।
अशोज ६, २०७५ अमेरिकामा नेपालीमाथि गोली प्रहार भयो, १ जना नेपाली सहित ३ जनाको मृत्यु | आर्थिक पाटी संवाददाता अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ ।
अशोज ५, २०७५ तान्जानियामा फेरी डुब्यो, ८६ को मृत्यु, २०० भन्दा बढी बेपत्ता | आर्थिक पाटी संवाददाता काठमाडौं । अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ भने २ सय भन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ ।
अशोज ४, २०७५ भारतको मुम्बईमा पेट्रोलको भाउ ९० भारुसम्म पुग्यो | आर्थिक पाटी संवाददाता एजेन्सी । भारतमा फेरि पेट्रोलको भाउ बढेको छ । भरतको मुम्बईमा आज तेलको भाउ झण्डै ९० भारु पुगको छ ।
अशोज ३, २०७५ मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यू हुनेको सङ्ख्या ६ पुग्यो | १७ जना नेपाली गम्भीर बिरामी आर्थिक पाटी संवाददाता मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ ।