अमेरिकी आधारहीन र तथ्यरहित आरोप चीनलाई स्वीकार्य हुँदैन : गाओ फेङ |
बेइजिङ, चीन । वासिङ्टनले केही दिनअघि मात्र गैरकानूनी व्यापार गतिविधिबारे चीनमाथि लगाएका आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले हिजो बिहीवार बताएको छ ।
बेइजिङ, चीन । वासिङ्टनले केही दिनअघि मात्र गैरकानूनी व्यापार गतिविधिबारे चीनमाथि लगाएका आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले हिजो बिहीवार बताएको छ ।
कराँची (बीबीसी) । पाकिस्तानको कराँचीस्थित चिनियाँ कन्सुलेटमा आज बिहानै भएको आक्रमणमा २ प्रहरीको मृत्यु हुनुका साथै एक सुरक्षा गार्ड घाइते भएका छन् ।
अमेरिका र अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा विवाह मेला सम्पन्न भएको छ । दोश्रो पटक आयोजना गरिएको मेला उत्साहजनक रूपमा सम्पन्न भएको छ । आयोजकले यसलाई अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका छन् ।
काठमाडौं । संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याएबापत कोरियाको सौल महानगरपालिकाले कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक वर्ष मानार्थ कोरियन नागरिकता प्रदान गर्दै आएको छ । यस वर्ष नेपालीमूलका समाजसेवी भजिन्द्रबहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरिएको
अस्ट्रेलियाका मोर्टगेज ब्रोकरहरुको सूची र स्तर प्रकाशित गर्ने एमपीए म्यागजिनले बुधबार ब्रोकरहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार २०१८ को लागि ११५ मिलियन अस्ट्रेलियन डलर (झन्डै साढे ९ अर्ब नेपाली रुपैयाँ) को ऋण स्वीकृत गराएर क्याप्कनका फाउन्डर तथा मोर्टगेज ब्रोकर डा. थापा टप ट्वान्टीभित्र प
काठमाडौं । खाडीका केहि मुलुक तथा मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न सरकारले केहि स्वास्थ्य परिक्षण संस्थालाई अनुमति दिएको छ। तर कतारले भने आफ्नो देशमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ।
सिड्नी । अस्ट्रेलियाले भारतले उपलब्ध गराएको अनुदानका कारण विश्वमै चिनीको मूल्यमा कमी आएको आरोप लगाउँदै उसका विरुद्धमा विश्व व्यापार संगठन (डब्लूटीओ) मा मुद्दा हाल्ने घोषणा गरेको छ ।
क्यानडा । सत्य−स्वरुव आचार्य साँझ २०१८ आयोजना हुने भएको छ । कार्यक्रम क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनस्थित सेन्ट्रल लायन्स रिक्रिएशन सेन्टरमा यही नोभेम्वर १८ आइतबार साँझ हुने भएको हो ।
अष्ट्रेलियाको मल्बर्नमा छातीको तल्लो भाग जोडिएर जन्मिएका भुटानी जुम्ल्याहा बच्चीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यी जुम्ल्याहा बच्चीहरुको छातिको तल्लो भागदेखि पेल्भिसको माथिल्लो भाग जोडिएको थियो भने कलेजो एउटै थियो ।
दुई महिनादेखि दुबईको रसिद अस्पतालमा कोमामा उपचाररत अर्धचेत अवस्थामा रहेका जीतबहादुरलाई नेपाल फर्काइएको छ । मस्तिष्कमा रगत जमेका कारण गम्भीर विरामी भइ उपचारका क्रममा कोमामा रहेका ताप्लेजुङ घर भइ हाल मोरङको रतुवामाई बस्ने जीतबहादुर लिम्बूलाई स्वदेश फर्काइएको हो ।