गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा मुक्तादा मुसलमान निर्वाचित |
शुक्रबार नेपाली दूतावासको सभाहलमा सम्पन्न निर्वाचनमा मुक्तादा मुसलमान अध्यक्षमा निर्वा्चित भएका छन् । प्रतिस्पर्धी तेज कटुवाललाई ९४० मत अन्तरले पराजित गर्दै सन् २०१९∕२१ का लागि अध्यक्ष पदमा निर्वा्चित भएका हुन् ।

