काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ । सो कार्यक्रम नक्साल भाट्भटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनिमा मंसिर १३ र १४ गते हुने भएको छ ।