बैङ्क–वित्त / बीमा
बीमा क्षेत्रमै सर्वाधिक कर तिर्ने नेपाल लाइफले पायो सम्मानपत्र, झण्डै ५४ करोड आयकर बुझायो |
काठमाडौं । निजीक्षेत्रबाट सञ्चालित जीवन बीमा कम्पनीहरूमध्ये झण्डै एकतिहाइ बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ । आर्थिक वर्ष २०७४∕७५ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम



