बैङ्क–वित्त / बीमा
कान्छा सीईओको उत्कृष्ट छलाङ, भन्छन्ː एनआईसी एशियाको लक्ष्य नै नं. १ बन्ने हो |
काठमाडौं । पछिल्लो २ वर्षदेखि आक्रामक रूपमा बजार विस्तार गर्दै आएको एनआईसी एशिया बैंकले पछिल्लो समय चामत्कारिक योजना ल्याएर चमत्कार नै देखाएको छ । यसअघि नेपालमा सञ्चालित २९ वाणिज्य बैंकहरूमध्ये नाफाको हिसाबले प्रायः चौथो या पाँचौं स्थानमा रहने यस बैंकले चालू आ.व. २०७६∕७७ को प्रथम त्रैमासको अपरिस्कृत



