बैङ्क–वित्त / बीमा
कोरोनाभाइरस रोकथामका लागि मेटलाइफ फाउण्डेशनले २५ मिलियन डलर सहयोग गर्ने |
काठमाडौं । वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस अर्थात कोभिड-१९ का कारण हाल विश्वमा प्रभावित समुदायहरूको समर्थनमा मेटलाइफ फाउण्डेशनले २५ मिलियन डलर सहयोग गर्ने भएको छ । मेटलाइफ फाउण्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा दीर्घकाली



