काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५००सम्म रकम फिर्ता दिने बताएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाइन खाता खोल्न सक्नेछन् ।
काठमाडौं । लक्ष्मी बैंकले कोभिड -१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल रु १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई पाँच लाख रुपैयाँ बराबरको चामल,तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको छ ।
काठमाठौं । सेलकमको सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तो डिलसँग सहकार्य गरेको छ । ग्राहकले सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख बराबरको सहयोगको घोषणा गरेको छ ।