काठमाडौं । स्टेम फाउन्डेसन नेपालले प्रदेशस्तरमा डिजिटल सेमिनार गर्ने भएको छ । विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाडबारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताका लागि दायरा बढाउने अभियान अन्तर्गत कार्यक्रम गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमाबापत सात लाख रुपैँया प्रदान गरेको छ ।
काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिजी डिजीटल बीच सून्य प्रतिशत इएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने समझदारी भएको छ ।
काठमाडौं । लकडाउनको विषम परिस्थितिमा सेवा सुरु गरी आक्रामक ब्यापारमा उत्रेको नेपाली ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (ग्यापु डटकम)ले अब काठमाडौंको सिभिल मलका सबै पसलका सामान ग्राहकहरुलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता भएको छ। यो सम्झौता सँगै ग्यापु दुई बर्षसम्म सिभिल मलको एक मात्र अनलाइन
काठमाडौं । सूर्य नेपालले ‘मंगलदीप त्रिसारा’ नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ । गुणस्तरीय उत्पादन मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमानै आम उपभोक्ता माझ निकै नै लोकप्रिय अगरबत्ती बन्न सफल भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।