बैङ्क–वित्त / बीमा
सांग्रिला डेभलपमेन्ट बैंकको ‘क्यू आर कोड स्क्यान’ मार्फत नगद झिक्ने सुबिधा |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै ‘क्यू आर कोड स्क्यान’ गरी नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको छ । यस सुबिधा अन्र्तगत ग्राहक महानुभावहरुले आफुले चाहेको रकम आफनो आवश्यकता अनुुुसार ‘क्यू आर कोड स्क्यान’ गरि भुक्तानी लिन सक्ने



