काठमाडौं । क्रिष्टल कन्चनजंघा सेक्युरिटिज प्राली (ब्रोकर नम्बर ५०) ले घरबाटै नयाँ खाता खोल्न, नविकरण गर्न र अध्यावधिक गर्न सकिने व्यवस्था सहितको सुविधा ल्याएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्धघाटन गरे ।
काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले पोखराको ग्लालेक्सी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेकका अन्य सेवा १२ प्रतिशत छुट पाउने भएका हुन् ।
काठमाडौं । कोरोना भाईररस (कोभिड-१९)का कारण हाल संसारमा महामारी फैलिएको छ। यस्तो अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाएका छन् भने जागिरको खोजी गर्नेको संख्या पनि एकदमै उच्च छ । यस्तो अवस्थामा सेवा विस्तार र नयाँ साखाहरु खोल्ने क्रममा नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले भने
काठमाडौं । कृषि विकास बैंकले बिनो धितो १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने गरि गाउँपालिकासँग सम्झौता गरेको छ। गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा दिने भएको हो ।
काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्ने छैन । ‘ई–सेवा’ वा ‘खल्ती’मध्ये कुनैपनि मध्यामबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।