काठमाडौं । कोरोना भाईररस (कोभिड-१९)का कारण हाल संसारमा महामारी फैलिएको छ। यस्तो अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाएका छन् भने जागिरको खोजी गर्नेको संख्या पनि एकदमै उच्च छ । यस्तो अवस्थामा सेवा विस्तार र नयाँ साखाहरु खोल्ने क्रममा नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले भने
काठमाडौं । नेपाल इन्स्योरेन्सले कोभिड–१९ बाट संक्रमित एक व्यक्तिलाई एक लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले नेपाल बैंक लिमिटेड सुर्खेतका एक कर्मचारीमा कोभिड–१९ बाट पोजेटिभ पुष्टि भएको १२ घण्टा भित्रैमा दावी भुक्तानी गरेको छ ।
नारायनगढ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले उक्त परिवारलाई बीमा दाबी वापत १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त रकम शाखा प्रमुख अनन्त अधिकारीले हस्तान्तरण गरेका हुन् ।
काठमाडौ । भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । मित्रराष्ट्र भारतले आईतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले घर कर्जा अफर ल्याएको छ । बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा घर किन्न,नयाँ घर निर्माण गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थामा भएको ऋण सार्नका दिने जानकारी दिएको छ ।
काठमाडौं । मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनलले कोभिड-१९ बाट जोखिममा रहेका ४० हजारलाई राहत बाँडेको छ । दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्युन आयस्रोत भएका र अनौपचारिक क्षेत्रका प्रभावित कामदारलाई राहत बाँडिएको हो ।
काठमाडौं । सनराइन बैंक लिमिटेडले ४९ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६ फुलबारी गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको शुरु गरेको हो ।
काठमाडौं । कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपालीबजारमा दही बनाउने ‘‘कर्ड मेइसट्रो टिएम’’ रेफ्रिजेनेरेटर नेपाली बजारमा ल्याएको छ। यसले खानेकुरालाई सुरक्षित मात्र नराखी खानेकुरा तयार समेत गर्ने कम्पनीले बताएकाे छ ।
काठमाडौं । बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा शुरु भएको छ ।