काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।
काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई दिने क्रेडिट समय थप गरेको छ। यसअघि पाँच दिनमात्र दिंदै आएको यस्तो सुविधा अब १० दिन पाइने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भदौ ३ गते सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६० ट्रान्सपोर्ट सोलुसन्स्सँग व्यावसायिक सम्झौता गरेको छ ।
काठमाडौं । डिजिटल माध्यममा नयाँनयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको सनराइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुवात गरेको छ ।
काठमाडौं । एनआइसी एसिया बैंकले कोभिड १९ को संक्रमण बढेपछि देशका विभिन्न भागमा लागू भएको निषेधाज्ञामा सेवा जारी राख्नका लागि डिजिटल ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ ।