बैङ्क–वित्त / बीमा
आइएमई जनरल इन्स्योरेन्सद्वारा भर्चुअल प्रशिक्षणको आयोजना |
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले भर्चुअल प्रशिक्षणका आयोजना गरेको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभड १९) को असर र काठमाडौं उपत्यकालगायत देशको मुख्यमुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षण



