बैङ्क–वित्त / बीमा
रिचार्जरमा भदौ ११ गतेबाट मेगा सेल ग्याजेट मेला, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निːशुल्क |
काठमाडौं । मोबाइल एप रिचार्जरले यहि भदौ ११ गतेबाट ब्राण्डेड सामाग्रीहरुको मेगा सेल ग्याजेट मेला सञ्चालन गर्ने भएको छ । मोबाइल एपमा सञ्चालन हुने उक्त मेगा सेलमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा लोकप्रिय ब्राण्डका मोबाइल, ल्यापटप, टेलिभिज, फ्रिज जस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, परफ्



