बैङ्क–वित्त / बीमा
मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि, ४ हजार बढी एजेन्टमार्फत पैसा प्राप्त गर्न सकिने |
काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेबसाईटमा लगईन गरी वा मोबाईल एप्स बाट नेपालमा रहेका कुनैपनि बैं



