काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् ।
काठमाडौं । ज्योति विकास बैंकले बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक÷एक थान बेबी वार्मर प्रदान गरेको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सेली राजदूतावासको सहकार्यमा ‘नेपाल–फ्रान्स बिजनेस फोरम’ आयोजना हुने भएको छ । बिहिबार महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीचको भेटवार्तामा फोरम आयोजना गर्ने सम्बन्धमा छलफल भएको हो ।
काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ ।
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ गुर्प अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरूमा विशेष छुटको व्यवस्था गरिएको छ ।
काठमाडौँ । प्रभु बैंकले झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सो काउन्टरको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच उद्घाटन गरे ।
काठमाडौं । विद्युतीय भुक्तानीको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा संशोधन गर्दै बढाएको हो । पछिल्लो समय विद्युतीय कारोबारलाई जोड दिएसँगै यसको सहजताको लागि राष्ट्र बैंकले सीमा बढाएको हो ।
काठमाडौं । चुईंगम ब्राण्ड सेन्टर फ्रुटले नेपालकी चर्चित नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्राण्ड एम्बेसेडर नियुक्त गरेको घोषणा गरेको छ । अब स्वस्तिमालाई सेन्टर फ्रुटको नयाँ नारा ‘मुड टिङ टङ’मार्फत् मूडलाई जगाउने ब्राण्डको उद्देश्यका साथ नयाँ प्रचार अभियानमा देख्न सकिनेछ ।
काठमाडौं । जगदम्बा सिमेन्टले फागुन १७ गते सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुख लगायत मिडियाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।