काठमाडौं । प्रभु क्यापिटलले ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ संचालनमा ल्याएको छ । सहज तथा सुलभ ढंगबाट निरन्तर सेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना ‘९९९–ट्रिपल नाइन! ट्रिपल बेनेफिट डिम्याट योजना’ यहि आजबाट संचालनमा आउने क्यापिटलले जनाएको छ ।