बैङ्क–वित्त / बीमा
ज्योति विकास बैंक र नाट्टाबीच व्यवसायिक सम्झौता |
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच व्यवसायीक सहकार्यको सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौ



