काठमाडौं । ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ। एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।
काठमाडौं । दराजले आफ्नो सफल सहयात्री काययक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ। साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई) समर्थन गर्न शुरु गरिएको दराजको सहयात्री कार्यक्रममा गत बर्ष शुरू गरिएको थियो ।
काठमाडौं । गोर्खा इको प्यानलको उत्पादक इन्टरनेशनल ग्रीन डेभलोपर्स नेपाल प्रालिले गोर्खा इको प्यानलको प्रवद्र्धन गर्न श्रृखला खतिवडासँग गर्दै आएको सहकार्यलाई फेरि निरन्तरता दिएको छ ।
काठमाण्डौ । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ‘37 Days of Happiness’ अफर ल्याएको छ।
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरिद गर्दा क्यासब्याक उपलब्ध हुने भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।
काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान)बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।