काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले निःशुल्क तीन महिनाको टिप्सी– अनलाइन लर्निङ्ग प्लेटफर्म प्रीमियम पहुँचको साथ प्रदान गर्ने तालिम अभियान सुरु गरेको छ ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड पाएको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेडमध्येको एक हो ।
काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रदेश स्तरीय वैठक सम्पन्न भएको छ । महासंघको आयोजनामा देशका सातै प्रदेशमा २०७८ असार २३ गते देखि आयोजना गरिएको सप्ताहब्यापी भर्चुवल वैठक ३० असारमा सकिएको हो ।
काठमाडौं । गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होला सोथार र मर्स्याङ्दी गाँउपालिका अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लिले कर्जा लगानी गर्ने भएको छ ।
काठमाडौं । उद्योग संगठन मोरङले नवीन व्यवसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई लक्षित गर्दै ‘स्टार्टअप एण्ड इनोभेशन’ कार्यक्रमको शुभारम्भ गरेको छ।
काठमाडौं । आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्ने सो बापत ग्राहकले आकर्षक उपहार जित्न सकिने भएको छ ।