काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतासँगै बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरूमा छुट मिल्नेछ ।
काठमाडौं । निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ l सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले नेपालको शिक्षालाई डिजिटाइज गर्ने काम गरिरहेको छ ।
काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ ।
काठमाडौं । चितवनको कालिका– १० र ११ का बाढी प्रभावितचेपाङ परिवारलाई काठमाडौँको ग्लोबल कलेज इन्टरनेसनलका विद्यार्थीले राहतबाँडेका छन् । उनीहरूले एक महिनासम्म विद्यार्थी तथा अभिभावकबाट रकम संकलनगरी करिब २ लाखबराबरका सामग्री हस्तान्तरण गरेका हुन् ।