काठमाडौं । दराजले भदौ २ देखि दराजमल फेस्टिभल सुरु गर्ने घोषणा गरेको छ। यस अभियानको मुख्य हाइलाइटहरू भने एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्ड मार्फत अनलाइन प्रि-पेमेन्टमा १५ प्रतिशत (रु ५०० सम्म) छुट, इमेज रिभिउ एंड विन, फलो एन्ड विन, बम्पर उपहारमा XIAOMI MI 11 X PRO 5G ,नि:शुल्क डेलिभर