काठमाडौं । कोरोना भाइरसको महामारीमा गोदरेजको भाइरोसिल्ड उपयुक्त देखिएको दावी गरिएको छ । कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा स्वस्थ र सुरक्षित रहन सहयोगी बनेको भाइरोसिल्ड उपयुक्त बनेकाो हो ।
काठमाडौं । गत आर्थिक वर्ष २०७७∕७८ मा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत वर्ष ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३४औँ शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक ‘वेष्ट कर्पोरेट सोलुसन नेपाल अवार्ड’द्वारा सम्मानित भएको छ । लण्डन स्थित क्यापिटल फाइनान्स इन्टरनेशनलले उक्त अवार्ड प्रदान गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । पोखरामै पहिलोपटक अस्पताल डिस्चार्ज पछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले ‘फेवा केयर होम प्रालि’को स्थापना भएको छ ।