काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)को आयोजनामा विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ ।
काठमाडौँ । खल्ती डिजिटल वालेटले खल्तीको १०% क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई रू. ५००० जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।
काठमाडौं । केन्ट उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ। नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो ।
गुरुग्राम, भारत । सोम्मेट एजुकेसन पहिलो पटक भारत प्रवेश गरेको छ । हस्पिटालिटी शिक्षामा आफ्नो अग्रणी सञ्जाल विस्तार गर्ने अर्को पाइलाका रूपमा सोम्मेटले इण्डियन स्कुल अफ हस्पिटालिटीसँग रणनीतिक साझेदारी गरेको हो ।