काठमाडौं । अलोफ्ट काठमाडौं ठमेल र टेडएक्स दरबारमार्ग बीच सम्झौता हस्ताक्षर भएको छ । टेड्का सबै कार्यकमहरु अलोफ्ट काठमाडौं ठमेलको सहकार्यमा मेरियट इन्टरनेशनलले गर्ने भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ ।
काठमाडौं । अन्तराष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरीज सम्पन्न भएको छ । आर्थिक बिकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलनका सन्दर्भमा बिहिबार र शुक्रबार दुई दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार सहयोग गरेको छ ।
काठमाण्डौ । अन्तराष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरीज सम्पन्न भएको छ । आर्थिक बिकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलनका सन्दर्भमा बिहिबार र शुक्रबार दुई दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो ।
काठमाडाैं । कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्लेटफर्म फ्रेइटोसको वेबमा आधारित कार्गो सेवा वेबकार्गो (WebCargo) २३ अगस्ट २०२१ देखि लागू हुनेगरी विश्वभर विस्तार गरेको छ।
काठमाडौं । सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत बैंकले भदौ महिनाभर विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।