काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप-५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुनः सुचारू गरिएको छ ।
काठमाडौं । एक्सपलोरर विङ्ग्स प्रा.लिले ब्याम्बिनोस डट लाइभ (bambinos.live) सँग सम्झौता गरेर नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय ब्यबहारिक शिक्षा प्रदान गर्न सुरु गरेको छ ।
काठमाडौं । इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा लान तयारी गरिरहेको राष्ट्र बैंकले संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने गरी आकर्षक कार्यक्रम ल्याएको छ ।
काठमाडौं । एन.आई.सी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ ।
काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।