मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति |
काठमाडौं । मनाङ हेलिकप्टर प्रालिले हवाई सञ्चालन अनुमति प्राप्त गरेको छ ।
फ्रान्समा निर्मित एयरबस हेलिकप्टरले बिहीबारबाट नेपाली आकाशमा उडान अनुमति पाएको हो । उक्त हेलिकप्टरले उद्धार, चार्टड, एयर फोटोग्राफी, कार्गो सिलिङ लगायतका सेवाहरु प्रदान गर्नेछ
मुस्ताङ हेलिकप्टरले नेपालमा यसअघि देखि नै उडान गर्दै आएको छ ।
Visited 1 times, 1 visit(s) today


