धादिङ । सांग्रिला डेभलपमेन्ट बैंक मलेखु शाखाले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरूलाई डिजिटल बैंकिङ्ग सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशैं तिहार, टीसीएलमा क्यास ब्याक र बम्पर उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । विगत ४ वर्ष भन्दा बढि समयदेखि निरन्तर रुपमा डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट सजिलै प्राप्त गर्न सकिने आकर्षक सुविधा संचालनमा ल्याएको छ ।
काठमाडौं । सातदोबाटोमा रहेको सेल्सबेरी सुपरमार्केटले चिनीको तौलमा उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा सुपरमार्केटले उपभोक्तालाई कम तौलको प्याकेजिङको चिनी बिक्री गर्ने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।
काठमाडौं । सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक र शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको कम्पनीले बताएको छ।