काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३६औं शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा संचालनमा ल्याएकोे छ ।
धुलिखेल । केयू-जाम्बिया सम्बन्ध सुदृढ गर्न नेपालको लागी जाम्बिया गणतन्त्रको वाणिज्य दूतावाससंग काठमाडौं विश्वविद्यालय धुलिखेलले एक अन्तरक्रिया कार्यक्र सम्पन्न गरेकाे छ ।
काठमाडौं । मञ्जुश्री फाईनान्सले आफ्ना ३ नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचोक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन्।