काठमाडौ । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट प्रोग्राम सीपको साझेदारीमा सरोकारवालाहरूको उपस्थितिमा काठमाडौं उपत्यकामा दुई पाङ्ग्रे ढुवानी सेवा सुरु गरेको छ । कार्यक्रमलाई ‘दुई पाङ्ग्रे ढुवानीको भविष्य’ प्यानल छलफलको साथ वस्तुतः सुरू गरिएको थियो।
काठमाडौं । हवाई टिकट मात्र १ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।
काठमाडौं । दराजले इन–एप सुविधा ‘दराज जेम्स’ लन्च गरेको घोषणा गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एपबाट सामान खरिद गर्दा भउचर पाउने छन् ।
काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’बाट सम्मानित गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
काठमाडौं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ (SUGJA) बीच ” स्वच्छ व्यवसाय: सम्मानित व्यवसायी ” नामक अन्तरक्रिया कार्यक्रम मिति २०७८, भाद्र २१ गते सोमबारका दिन सुनसरीमा सम्पन्न भएको छ।
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ ।