काठमाडौं । विगत ४ वर्ष भन्दा बढि समयदेखि निरन्तर रुपमा डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको खल्ती वालेट ले सर्वसाधारण, साना, मझौला तथा ठुला उद्योगहरुलाई रू. ५ लाख सम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता गरेको छ ।