प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवासम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न |
काठमाडौं । प्रभु बैंक लिमिटेडले विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सोमबार होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

