मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, बैंक खाता खोल्दा १ लाखसम्मको बीमा |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।

