एनएलजी इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच छुटसम्बन्धी सम्झौता |
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्नपूर्ण केबलकारबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार अब कम्पनीका एजेन्ट र ग्राहकहरुले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

