साङ्ग्रिलाको टङ्की सिनुुवारीमा नयाँ शाखा | ‘बैंकमा पैसा राख्दा ३ लाखसम्मको बीमा’
काठमाडौं (आपास) । साङ्ग्रिला डेभलपमेण्ट बैंकले मोरङको टङ्की सिनुवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । साङ्ग्रिला डेभलपमेण्ट बैंकले मोरङको टङ्की सिनुवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७४÷७५ मा ७ प्रतिशत अर्थात १५ करोड ०४ लाख ३२ हजार रुपैयाँले नाफा बढाएको छ ।
एनआईसी एशिया बैंकबाट रिलायबल नेपाल लाईफको बीमा योजना खरिद गर्न सकिने भएको छ ।
काठमाडौं । गत आवको असार मसान्तभित्रमा देशका सबै स्थानीय तहमा शाखा विस्तार गरिसक्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई परिपत्र जारी गरे पनि हालसम्म सबै स्थानीय तहमा बैंक शाखा स्थापना हुन सकेको छैन ।
काठमाडौं (आपास) । मेगा बैंक नेपाल र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
काठमाडौं, साउन १७ । एनआईसी एशिया बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
एनआईसी एशिया बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । यो सम्झौतापछि बैंकको २ सय ३३ वटै शाखाबाट युनियन लाइफको जीवन बीमा पोलिसी खरीद गर्न सकिने बैंकले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गललादेश बैंक लिमिटेडका ग्राहकले अबदेखि उपचारमा १० प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनलका ग्राहकहरूले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेण्टरमा उपचार गराउँदा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् ।
काठमाडौं (आपास) । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको राष्ट्रिय तथा अन्तरराष्ट्रिय दुवै खालका टिकेट अब इसेवामार्फत खरिद गर्न सकिने भएको छ ।