काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै त्यहाँका सर्वसाधारणहरूलाई वित्तीय पहुँचमा ल्याउन शाखा कार्यालयका साथै शाखारहित बैंकिङ सेवा थप्दै जाने अभियानलाई जारी नै राखेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याज दरको प्रतिस्पर्धामा लागेर बैंकहरूले सर्वसाधारणको पैसा दुरुपयोग गर्न खोजिरहेको आरोप लगाएका छन् ।
काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन जना बैंकर निर्विरोध निर्वाचित भएका छन् । रिक्त तीन सदस्यमा तीन जनाको मात्रै उम्मेदवारी परेकाले साधारणसभाले उनीहरूलाई नै अनुमोदन गरेको हो ।
काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने भद्र सहमतिलाई तोडेर प्रतिस्पर्धामा उत्रिएसँगै उद्योगीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ ।
काठमाडौं । स्टेम फाउन्डेशन नेपाल र वातावरण विभागको सहकारिता तथा जगदम्बा स्टिल्स्को सहयोगमा आयोजित कार्यक्रममार्फत प्रयोग भईसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व किर्तिमान राख्ने प्रयास सफल भएको छ ।