काठमाडौं । सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा सिद्घार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलबीच हस्ताक्षर भएको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका थिए ।
काठमाडौं । राजस्व कार्यालयले व्यवसायी इच्छाराज तामाङ र विवादित व्यवसायी सुधीर बस्नेतलगायत विभिन्न ३२ जना व्यवसायीलाई १५ दिनभित्र तिर्न बाँकी आयकर एवम् मूल्य अभिवृद्धि कर तिर्न अल्टिमेटम दिएको छ ।
काठमाडौं । विभिन्न समयमा आफ्ना सेवाग्राहीहरूलाई हित हुने खालका समयसुहाउँदा विभिन्न योजना ल्याएर चर्चित र नेपालकै पहिलो बीमा कम्पनी बन्न सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालै पुनः अर्को योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय, डोल्पाका तीन जना कर्मचारीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै झण्डै डेढ करोड रुपैयाँको विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौं । साना बाल बच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमलपोखरी स्थित सिटि सेन्टरमा शुभारम्भ गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले सल्यानको श्रीनगरमा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकको नयाँ शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे ।