बैङ्क–वित्त / बीमा
लक्ष्मी बैंकको नयाँ शाखा बौद्ध र ईमाडोलमा, शाखा संख्या १०१ पुग्यो |
काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा शाखा खोलेको छ । दुई शाखा थपिएसँगै सञ्जाल १०१ पुगेको छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न बैंकले आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रा



