बैङ्क–वित्त / बीमा
राइनो ५०० डी द्वारा निर्माणकर्मी सम्मेलनको आयोजना |
काठमाडौं । शंकर गु्रपको उत्पादन राइनो ५०० डी को आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यकासाथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम यही बैशाख १३ गते शुक्रबारको दिन सम्पन्न भएको छ । उक्त कार्यक्रम ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ भन्ने मूल सन्देशको साथ बिरगंजमा आयोजना गरिएक
अजोड इन्स्योरेन्सको शाखा दाङमा |
काठमाडौं । अजोड इन्स्योरेन्सको शाखा दाङ्मा सुरुआत भएको छ । दाङ शाखा कार्यालयको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्स लिमिटेडका संचालक समितिका संचालक राम बहा
पहिलो पटक र्निजीवन बीमा क्षेत्रमा ’डिजिटल्लि’ सेवा शुरु |
काठमाडौं । नेपालको र्निजीवन बीमा उद्योग क्षेत्रमा सगरमाथा इन्स्योरेन्सले ‘इन्स्योरेन्स डिजिटल्लि’ सेवा शुभारम्भ गरेको छ । राजधानीमा आयोजित कार्यक्रमबाट बीमा समितिका अध्यक्ष्य चिरञ्जीवी चापागाई र सगरमाथा इन्स्योरेन्सका अध्यक्ष आरके मानन्धरले संयुक्त रुपमा इन्स्योरेन्सको डिजिटल्लि सेवाको उद्घाटन गरेका
निːशुल्क बीमा शब्द हटाउन बैंकहरुलाई बीमा समितिको निर्देशन |
काठमाडौं । बैंकहरुले बचत निक्षेपमा प्रदान गर्दै आइरहेका बीमा अफरमा ‘निːशुल्क’ बीमा हुन्छ भन्ने अर्थ लाग्ने गरि शब्दको प्रयोग नगर्न बीमा समितिले निर्देशन दिएको छ । राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट छलफलमा बीमा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले बैंकहरुलाई निːशुल्क शब्द हटाउ



