बैङ्क–वित्त / बीमा
इसेवाको रिफर एण्ड अर्न अफर, इसेवा चलाउन सिकाए ३० रुपैयाँ बोनश पाइने |
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । नगदरहित समाज निर्माणको लागि ‘आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ’ भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्बजनिक गर



