बैङ्क–वित्त / बीमा
अनाथ बालबालिकाका लागि कतार एयरवेजद्वारा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना |
काठमाडौँ । रमादानको पवित्र महिना र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा प्रयास नेपाल, अन्डरप्रिभिललेज्ड् चिल्ड्रेन्स एजुकेशन प्रोग्राम (युसीईपी) नेपाल, मैत्रेय फाउण्डेशन नेपाल र साङ्ग्रिला अर्फनेज होम गरी काठमाडौँका चार अनाथालयका १०० बालबालिकाहरुका लागि विशेष कार्यक्रम आयोजना गरेको



