बैङ्क–वित्त / बीमा
पहिलो विश्व खाद्य सुरक्षा दिवस मनाइयो |
काठमाडौं । संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को संयुक्त आह्वानमा यस वर्षदेखि जुन ७ तारिखका दिन ‘विश्व खाद्य सुरक्षा दिवस’ मनाउन थालिएको छ । “खाद्य सुरक्षा सबैको सरोकार” भन्ने मूल नाराका साथ विश्वभरि नै मनाइएको विश्व खाद्य सुरक्षा दिवसका अवसरमा नेपालमा ग्



