काठमाडौं (आपास) । म्याग्दी जिल्लाको दर्वाङ बाबियाचौर गाउँपालिकामा निर्माण हुने दर्वाङ म्याग्दी जलविद्युत् आयोजनामा छवटा बैंक कुल लागतको ७० प्रतिशत ऋण लगानी गर्न सहमत भएका छन् ।
काठमाडौं । कर बिवाद समाधानका लागि दुई वोटा समिति गठन भएका छन् । मन्त्रिपरिषद बैठकले सचिवस्तरीय समिति गठन गरेको छ भने अर्थमन्त्रालयले सहसचिवको संयोजकत्वमा समिति बनाएको छ ।