काठमाडौं । महिन्द्रा टु ह्वीलर्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले ‘सवारी शानको, भरोसा महिन्द्राको’ भन्ने नाराका साथ विद्युत्बाट चल्ने नयाँ थ्री ह्वीलर्स सवारी नेपालमा भित्र्याएको छ ।
काठममाडौं । अब बैदेशिक रोजगारीमा जानेको पनि संचय कोषको ब्यवस्था गरिने भएको छ । श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको हो ।