भदौ ६, २०७५ सुजुकीको नयाँ सर्भिस सेन्टर वीरगन्जमा | आर्थिक पाटी संवाददाता काठमाडौं । सुजुकीका चार पाङ्गग्रे सवारी साधनका लागि बीरगञ्जमा सुविधायुक्त सर्भिस सेन्टरको सुरुवात गरिएको छ ।
भदौ ६, २०७५ राजधानीका ट्याक्सीचालकले अनिवार्य रूपमा ज्याकेट लगाउनुपर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । आजबाट राजधानीका ट्याक्सीचालकले आजबाटै अनिवार्य रूपमा ज्याकेट लगाउनुपर्ने भएको छ ।
भदौ ६, २०७५ नास्टमा नयाँ उपकुलपति नियुक्त गरिँदै, लामिछाने, भुजू र श्रेष्ठलगायतका प्राज्ञ चर्चामा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) मा नयाँ उपकुलपति नियुक्त गरिँदै छ ।
भदौ ५, २०७५ ठूलो आवाज निकाल्ने मोटरसाइकल उपत्यकामा कुदाउन नपाइने | आर्थिक पाटी संवाददाता काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ ।
भदौ ५, २०७५ सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्छौः सञ्चारमन्त्री बास्कोटा | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले यसै वर्षको बजेटमा सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने गरी बजेटको ब्यवस्था गरेको छ ।
भदौ ५, २०७५ भत्ता सकिए पछि १० बजे खुल्दै राहदानी विभाग | आर्थिक पाटी संवाददाता काठमाडौं । अहिले राहदानी विभाग बिहान १० बजे खुल्न थालेको छ । विभागको वेबसाइटमा बिहान ९ बजेदेखि कार्यालय खुल्ने सूचना अझै छ ।
भदौ ५, २०७५ गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलमा छुट पाउने | आर्थिक पाटी संवाददाता काठमाडौं । गण्डकी विकास बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ ।
भदौ ५, २०७५ ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार बन्द गरिएको छ ।
भदौ ५, २०७५ एमजीको अन्तरराष्ट्रियस्तरको अत्याधुनिक नयाँ शोरुम नक्शालमा | जीएस र जेडएस गाडि नेपाल भित्रीयो आर्थिक पाटी संवाददाता काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोर्टस कम्पनीले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ ।
भदौ ५, २०७५ नोटवन्दीबारे अहिले नसोचौं : गभर्नर नेपाल | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटवन्दीका विषयमा अहिल्यै सोच्नु नहने बताएका छन् ।