काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टर) बीच स्वास्थ्य उपचारसम्बन्धी सम्mभौता भएको छ ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले अगष्ट ९ मा न्यूयोर्कबाट संसारभरका लागि शुरूवात गरेको ग्यालेक्सी नोट– ९ स्मार्ट फोनका लागि नेपालमा पनि प्रि–बुकिङ खुल्ला गरेको छ ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारमा आज बिहानै फर्सी र काँक्रो लिएर आएका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।