काठमाडौं । ग्राहकहरूका लागि सहज एवम् सुविधा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट टेलिकमले हालै न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेण्टर स्थापना गरेको छ ।
काठमाडौं । आईएमएस ग्रुपले क्यामरा ड्रोन, एरियल फोटोग्राफीका स्ट्याबलाइजर र भिडियोग्राफीका लागि विश्व प्रख्यात ड्रोन ब्राण्ड डीजेआई नेपालमा भित्र्याएको छ ।